कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु, १९ सय ५७ जनामा संक्रमण 

कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु, १९ सय ५७ जनामा संक्रमण 


  • 6.5K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु, १९ सय ५७ जनामा संक्रमण 

    काठमाडौं, २५ माघ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । 

    images

    एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयकाअनुसार देशभर १२ हजार छ सय ९२ नमुना परीक्षण गरिएको थियो । जसअर्न्तगत आठ हजार पाँच सय ८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ८४ र चार हजार एक सय पाँच जनाको एन्टीजेन परीक्षण गर्दा सात सय ७३ गरी एक हजार नौं सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।

     

     


    तेस्रो आँखा