टी २० विश्वकपको फाईनलमा अस्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने

टी २० विश्वकपको फाईनलमा अस्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने


  • 6.5K
    SHARES
    • कार्तिक २६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    टी २० विश्वकपको फाईनलमा अस्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने

    काठमाडौँ, कात्तिक २६ । 
    आइसीसी टी २० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्ने भएका छन् । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनल खेलका लागि न्युजिल्याण्डसँगको भेट पक्का गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । जवाफमा अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । फाइनल खेल पर्सि आइतबार हुनेछ । 

    images


    तेस्रो आँखा