संसारको सबैभन्दा गहिरो ताल पार गर्दाका तस्बिरहरु

संसारको सबैभन्दा गहिरो ताल पार गर्दाका तस्बिरहरु


  • 12.5K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 19.2K Views

    संसारको सबैभन्दा गहिरो ताल पार गर्दाका तस्बिरहरु

    एजेन्सी । संसारको सबैभन्दा गहिरो बैकाल तालको किनारै किनार अद्भुत दुश्यहरु देख्न पाइन्छ । र, जमेको तालमा हिउँदे यात्रा झन् झन् लोकप्रिय बन्दै गइरहेको छ । धरमर धरमर हुँदै ओलेग बोल्डीरेभले विभिन्न रंगका देखिने बरफमा हिँडे र गुडे। 

    images

    273461715_475669800612647_1616663959316949856_n.png
    यो विशाल तालको वातावरणको आफ्नै विशेषता छ । बैकाल वरिपरि पूर्वी साइबेरियाको अन्यत्रभन्दा केही ढिलो गरी हिउँद शुरु हुन्छ । डिसेम्बरको अन्त्यतिर यो ताल जम्छ तर त्यहाँ मध्य जनवरी नहुन्जेल निकै थोरै हिउँ पर्छ । 
    273548474_1092297274899729_5986939506039017904_n.png
    कोभिड प्रतिबन्ध नभएका बेला तालको बीचमा रहेको टापु ओल्खन पर्यटकहरुको मुख्य गन्तव्य हो । 
    260079835_992027331522122_5898785601201142073_n.png
    छिट्टै हिउँ जमेर त्यसमाथि हिँड्न मिल्ने हुन्छ । र हलुका कार गुडाउन पनि मिल्छ । फेब्रुअरी महिनामा बरफ जमेको मोटाइको आधारमा छोटो समयका लागि मुख्य भूमिबाट ओलखनसम्मको बरफी सडक खुल्छ । 
    273066892_361401362470652_2349519660800851460_n.png
    बरफका तस्बिर सामाजित सञ्जालमा निकै रुचाइएका छन् । 
    272856933_330893702145293_3126846848449022737_n.png
    स्केटिङ पनि उत्तिकै लोकप्रिय छ । 
    273222079_2822665798027302_104025399981718298_n.png
    साइकलबाट पनि यो जमेको विशाल क्षेत्र घुम्न मिल्छ । 
    273491332_465947285235188_4281865520888704637_n.png
    बरफ कहिले पनि स्थिर हुँदैन । विशाल चापले चिराहरु पर्ने गर्छन् । कागज जस्तै पातला र चट्टानजस्था गह्रुँगा तह उत्पन्न हुन सक्छन् । 
    273461711_359333892710179_502259761673531896_n.png
    बैकाल ताल असाध्यै निर्मल पानीका लागि प्रख्यात छ । 
    273247565_308869511300101_2433620087446903046_n.png
    यसले सयौँ प्रकारका विभिन्न तह परेका चिरा र बबलहरु बनाउँछ । 
    273274718_339297324874142_835759162125325929_n.png
    ढुङ्ग्यानहरुमा हिउँदले थरी थरीका बरफका आकार पैदा गर्छ । सबै तस्बिरहरु ओलेग बोल्डीरेभको सौजन्यमा 

    बीबीसी


    तेस्रो आँखा