अब खोप लगाउँदा आइडी कार्ड नचाहिने

अब खोप लगाउँदा आइडी कार्ड नचाहिने


  • 11.9K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 18.3K Views

    अब खोप लगाउँदा आइडी कार्ड नचाहिने

    काठमाडौं, फागुन २। सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेको छ।

    images

    आइडी कार्ड नभएकाले धेरै नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य मन्त्रालयले  खोप लगाउँदा आइडी कार्ड आवश्यक नपर्ने बनाएको हो।

    मन्त्रालयकाअनुसार परिचय पत्र नभए पनि योग्य नागरिकले खोप लगाउन पाउने छन्।