आज सुनको मूल्य स्थिर, चाँदीको मुल्य घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको मुल्य घट्यो


  • 6.1K
    SHARES
    • आषाढ ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 9.4K Views

    आज सुनको मूल्य स्थिर, चाँदीको मुल्य घट्यो

    काठमाडौं, ३० असार । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार कीर्तिमान बनाएको सुनको मूल्य आज पनि सोही मूल्यका कारोबार भइरहेको हो ।

    images

    आज सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले उल्लेख गरेको छ ।

    यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • तेस्रो आँखा