‘खोप लगाउँदैन बरु प्रतियोगिता गुमाउँछु’– नोभाक जोकोभिच

‘खोप लगाउँदैन बरु प्रतियोगिता गुमाउँछु’– नोभाक जोकोभिच


  • 9.5K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    ‘खोप लगाउँदैन बरु प्रतियोगिता गुमाउँछु’– नोभाक जोकोभिच

    काठमाडौं, ३ माघ। सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिच कोभिडविरुद्धको खोप लगाउनु भन्दा भविष्यमा हुने ग्रान्ड स्लामसहितका प्रतियोगिता गुमाउन तयार भएकाे बताएका छन्।

    images

    बीबीसीसँग कुराकानी गर्दै जोकोभिचले खोपविरुद्धको अभियानमा आफू संलग्न नभएपनि व्यक्तिगत स्वतन्त्रतालाई समर्थन गर्ने बताएका हुन्।

    जोकोभिचले खोप लगाउन बाध्य पारिए विम्वल्डन तथा फ्रेन्च ओपनजस्ता प्रतियोगिताहरुमा सहभागि नहुने स्पष्ट पारे। २० पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचलाई अष्ट्रेलियन ओपनका लागि अष्ट्रेलियन ओपनका लागि अष्ट्रेलिया पुग्दा डिपोर्ट गरिएको थियो ।  


    तेस्रो आँखा