• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा


  • 3.3K
    SHARES
    • श्रावण २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा

    सुर्खेत २४ साउन/ कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    images

    कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।


    तेस्रो आँखा