दाङ जिल्ला उद्योग वाणिज्य संघमा वित्तीय साक्षरता

दाङ जिल्ला उद्योग वाणिज्य संघमा वित्तीय साक्षरता


  • 3.2K
    SHARES
    • श्रावण २६, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.9K Views

    दाङ जिल्ला उद्योग वाणिज्य संघमा वित्तीय साक्षरता

    घोराही २६, साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा शनिवार घोराहीमा एक दिने कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवं पूर्वअध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो ।

    images

    सो अवसरमा सिइए डिबिएस विजनेस कन्सल्टिङका सिए दिपक सेठी र राप्ती इन्जिनियरीङ कलेजका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरीले प्रशिक्षण दिनुभएको थियो । व्यवसायीले कर सम्वन्धि विभिन्न प्रश्न राखेका थिए । 

    अन्तरकृयात्मक ढंगले भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले र सञ्चालन सचिव विकास वलीलले गर्नुभएको थियो ।


    गाेविन्द खड्का
    लेखकबाट थप