दाङमा सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

दाङमा सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर


  • 5.8K
    SHARES
    • श्रावण ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.0K Views

    दाङमा सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

    दाङ, ३० साउन । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ । 

    images

    गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको छ भने उनको आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताउनुभयो । 

    सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा