तुलसीपुर बजार शनिबार पनि खुल्ने

तुलसीपुर बजार शनिबार पनि खुल्ने


  • 6.3K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.8K Views

    तुलसीपुर बजार शनिबार पनि खुल्ने

    तुलसीपुर, ७ भदौ । भोलिदेखि तुलसीपुर बजार शनिबार पनि खुल्ने भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै भदौ ८ गतेदेखि छठ पर्वसम्म शनिवार पनि बजार खुल्ने भएको हो । 

    images

    तुलसीपुर उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै छठ पर्वसम्म शनिवार समेत व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।  


    तेस्रो आँखा