यूएईविरूद्ध नेपाल, पहिलाे वीकेट लिए मुखियाले

यूएईविरूद्ध नेपाल, पहिलाे वीकेट लिए मुखियाले


  • 6.9K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    यूएईविरूद्ध नेपाल, पहिलाे वीकेट लिए मुखियाले

    काठमाडौं, १० फागुन । यूएइ बिरूद्धकाे खेलमा नेपालले पहिलाे वीकेट लिएकाे छ। जितेन्द्र मुखियाले वीकेटका लागि खाता खाेलेका हुन्। 

    images

    आईसीसी टी–२० विश्वकप क्वालिफाएरका लागि सेमिफाइलनमा पुगेको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदानमा उत्रिएको छ। टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

    आजको खेल जिते नेपाल दोस्रो पटक टी–२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचोटि भेट भएकामा दुवैले दुई दुई  जित हात पारेका छन्। 


    तेस्रो आँखा