दुई व्यवसायीलाई दाङ उद्योग वाणिज्य संघको राहत

दुई व्यवसायीलाई दाङ उद्योग वाणिज्य संघको राहत


  • 2.5K
    SHARES
    • भाद्र १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    दुई व्यवसायीलाई दाङ उद्योग वाणिज्य संघको राहत

    घोराही १९, भदौ/ दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीलाई राहत तथा कृया खर्च हस्तान्तरण गरेको छ । बुधबार अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा लिला किराना पसल घोराहीका सञ्चालक स्व खड्क बहादुर चन्दका श्रीमती लिला कुमारी चन्दलाई २५ हजार रुपैयाँ काजकृया खर्च दिएको हो ।

    images

    यसैगरी रुवि सप्लायर्स घोराही १५ का सञ्चालक बालचन्द्र कुवरलाई २५ हजार पाँच सय ५५ रुपैयाँ राहत प्रदान गरीएको थियो । व्यवसायीक सुरक्षा कोषबाट संघले राहत दिने गरेको छ ।


    तेस्रो आँखा