चाडपर्वमा पनि सुनसान बजार (फोटो फिचर)

चाडपर्वमा पनि सुनसान बजार (फोटो फिचर)


  • 5.8K
    SHARES
    • भाद्र २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 8.9K Views

    चाडपर्वमा पनि सुनसान बजार (फोटो फिचर)

    तुलसीपुर २० भदौ । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन । तीजको व्रत बस्ने महिलाहरुले आज माइत घरमा गएर दर खाँदै रमाइलो गर्दैछन् । केही महिलाहरु तीजकै लागि किनमेल गर्नमै व्यस्त छन् । तर चाडपर्वको समयमा पनि व्यवसायीहरु उत्साहित छैनन् ।

    images

    गएका वर्षहरुमा चाडपर्वको समयमा भरिभराउँ हुने पसलहरुमा यो वर्ष छिटपुट रुपमा मात्रै ग्राहक देख्न सकिन्छ । केही शृङ्गार पसल र ग्यारेन्टी गहना पाइने पसलहरुमा ग्राहक देखिए पनि अन्य पसलहरु भने सुनसान जस्तै छन् ।

    photo8.jpg
    photo6.jpg
    photo2.jpg
    photo7.jpg
    photo4.jpg


    तेस्रो आँखा