प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेको पदोन्नती

प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेको पदोन्नती


  • 3.1K
    SHARES
    • भाद्र २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेको पदोन्नती

    दाङ २४ भदौ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्त्रीरोग तथा प्रसुति विभागको प्रोफेसरको रुपमा डा. बसन्त लामिछानेको पदन्नोनती भएको छ । प्रतिष्ठानले प्रोफेसरको रुपमा प्रसुति रोग विशेषज्ञ समेत रहेका डा. लामिछानेलाई नियुक्ति दिएको हो ।

    images

    यसअघि प्रतिष्ठानको  रेक्टर (शिक्षाध्यक्ष) भई उहाँले काम गर्नु भएको थियो । प्रतिष्ठानमा लामो समय काम गर्ने अनुभबि चिकित्सकका रुपमा लामिछाने रहनु भएको छ । प्रतिष्ठानमा लामो समय काम गरेर प्रोफेसरको नियुक्ति पाउने पहिलो चिकित्सक लामिछाने हुनुहुन्छ ।

    WhatsApp Image 2024-09-09 at 10.19.18 AM.jpeg


    तेस्रो आँखा