कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु

कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु


  • 8.2K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु

    जुम्ला, ११ फागुन। जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको छ। चन्दननाथ नगरपालिका-८ निवासी ३३ वर्षीय बाटु सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनारको बुधबार निधन भएको बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचारको क्रममा मृत्यु भएको हो।

    मंगलबार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आएकोमा उनको निधन भएको प्रहरीले जनाएको छ। उनको आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 


    तेस्रो आँखा