'रुसी सेना युक्रेनी सीमा पार गर्‍यो'

'रुसी सेना युक्रेनी सीमा पार गर्‍यो'


  • 9.8K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    'रुसी सेना युक्रेनी सीमा पार गर्‍यो'

    एजेन्सी, १२ फागुन । किभ–रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा ९डीपीएसयू० ले जनाएको छ । 

    images

    सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ । आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।
     

     


    तेस्रो आँखा