• ट्रेण्डिङ्ग :
दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने

दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने


  • 4.4K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने

    काठमाडौं, ११ असोज । यसवर्षको दसैँका लागि आइतबारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

    images

    बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बतायएको छ ।

    साथै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।

    nayanote_20231013154820.jpg
    d


    तेस्रो आँखा