• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 2.3K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं १३ असोज । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा