• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ८ सयले बढ्यो

सुनको मूल्य तोलामा ८ सयले बढ्यो


  • 4.2K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    सुनको मूल्य तोलामा ८ सयले बढ्यो

    काठमाडौं, १६ असोज । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । साताको चौथो कारोबार दिन सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।

    images

    यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो ।

    चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको हो ।


    तेस्रो आँखा