• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीका सांसदले १५ दिनको तलव बाढी पहिरो पीडितलाई दिने

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलव बाढी पहिरो पीडितलाई दिने


  • 2.7K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    एकीकृत समाजवादीका सांसदले १५ दिनको तलव बाढी पहिरो पीडितलाई दिने


    काठमाडौं १६ असोज / नेकपा एकीकृत समाजवादीले बाढी पीडितका लागि सबै सांसद्को १५ दिनको तलव दिने निर्णय गरेको छ । एकीकृत समाजवादीले संघीय संसद्मा रहेका सबै सांसदले १५ दिनको तलव प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    images

    गत शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरको जनजीवन कष्टकर बनेको छ । सो बाढी र पहिरो पीडितका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले समान १५/१५ दिनको तलव र ५०/५० लाख सहयोग गर्ने निर्णय गरेका छन्  ।


    तेस्रो आँखा