• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

सुनको मूल्य तोलामा रु ५०० ले घट्यो


  • 2.3K
    SHARES
    • आश्विन २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.5K Views

    सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

    काठमाडौँ, २१ असोज । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

    images

    यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० मा निर्धारण भएको छ । 


    तेस्रो आँखा