अभिनेता पल शाह पक्राउ

 अभिनेता पल शाह पक्राउ


  • 9.3K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.3K Views

     अभिनेता पल शाह पक्राउ

    काठमाडौं,  १५ फागुन। अभिनेता तथा मोडल पल शाह पक्राउ परेका छन् । जवरजस्ती करणीको आरोप लागेका शाहलाई तनहुँ प्रहरीले आज पक्राउ गरेको हो । 

    images

    शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

    जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी सम्पर्कमा आएका थिएनन् । 


    तेस्रो आँखा