• ट्रेण्डिङ्ग :
चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ


  • 2.7K
    SHARES
    • आश्विन २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

    काठमाडौँ, २५ असोज । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार, छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।

    images

    यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।

    कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ । 


    तेस्रो आँखा