सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 2.9K
    SHARES
    • कार्तिक १, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं, ०१ कात्तिक । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य तोलामा एक लाख ६१ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।  

    images


    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६२ हजार ४ सय रुपैयाँ रहेको छ ।                              


    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ । 


    तेस्रो आँखा