चिनबाट २५ हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याईँदै

चिनबाट २५ हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याईँदै


  • 6.6K
    SHARES
    • मंसिर ६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    चिनबाट २५ हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याईँदै

    काठमाडौँ, मंसिर ६ । 
    चिनबाट २५ हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउन थालिएको छ । चिनबाट भारत सम्म र भारत देखि उक्त मल नेपाल ल्याईने छ । उक्त मल अहिले भारत आईपुगेको छ ।  नेपालमा बिरगञ्ज , बिराटनगर तथा भैरहवा नाकाबाट मल भित्रने गर्दछ ।

    images

    चिनबाट भारत सम्म आईपुगेको मल नेपाल ल्याउने तयारी भएको जनाईएको छ । यसपटक ९ हजार  मेट्रिकटन भैरहवाबाट, ९ हजार ५ सय मेट्रिकटन विरगञ्जबाट र ६ हजार ५ सय मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल ल्याईने छ । 

     


    तेस्रो आँखा