• ट्रेण्डिङ्ग :
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग


  • 2.3K
    SHARES
    • कार्तिक ६, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

    काठमाडौँ, ६ कात्तिक । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । 

    images

    सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ । 


    तेस्रो आँखा