• ट्रेण्डिङ्ग :
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो


  • 4.0K
    SHARES
    • कार्तिक १५, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौं, १५ कात्तिक । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

    images

    जसअनुसार काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ ।

    निगमका अनुसार पेट्रोलको मूल्य भने स्थिर छ ।


    तेस्रो आँखा