राजेश पायल राइसँग अथिति ग्रील एन्ड बारमा आज मीट एन्ड ग्रीट हुँदै

राजेश पायल राइसँग अथिति ग्रील एन्ड बारमा आज मीट एन्ड ग्रीट हुँदै


  • 5.3K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.1K Views

    राजेश पायल राइसँग अथिति ग्रील एन्ड बारमा आज मीट एन्ड ग्रीट हुँदै

    नेपालका चर्चित गायक राजेश पायल राइ सँग टेक्सासको अस्टिनमा आज साँझ "मिट एण्ड ग्रीट" कार्यक्रम आयोजना हुँदै छ। नेपाली हरुको जमघटको लागि चिरपरीचित स्थान नेपाली रेस्टुरेन्ट "अथिति ग्रील एन्ड बार" मा आज साँझ ८ : ०० देखी मिट एण्ड ग्रीट कार्यक्रम शुरु हुने छ। कार्यक्रममा उपस्थित भएर दसैं तिहार र छठको शुभकामना साटासाट गर्दै राजेश पायल राइसँग रमाइलो गर्न सकिने छ। कार्यक्रम 130 Sundance Pkwy Suite 100, Round Rock, TX 78681 मा आयोजना हुँदै छ । अस्टिन बासी नेपाली हरुलाई कार्यक्रममा उपस्थित भएर शुभकामना साटासाट गर्दै राजेश पायल राइसँग रमाइलो गर्न आयोजको अनुरोध छ। "अथिति ग्रील एन्ड बार" मा भोली १ नोभेम्बर २०२४ तारिखका दिन साँझ ८ : ०० पछी राजेश पायल राइको लाईभ सांगीतिक प्रस्तुती "लाइभ इन अस्टिन"  हुने छ।

    images
    rai .jpg

     


    तेस्रो आँखा