प्रधानमन्त्री ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रधानमन्त्री ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख


  • 2.6K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    प्रधानमन्त्री ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौँ २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

    images

    उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ । 
    अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् । 


    तेस्रो आँखा