मिलान र इन्टर बराबरीमा

मिलान र इन्टर बराबरीमा


  • 8.5K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    मिलान र इन्टर बराबरीमा

    काठमाडौं, १८ फागुन । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन् ।

    images

    मंगलबार राति मिलान डर्बीमा भएको खेलमा दुबैले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।

    अब दुई टोलीबीचको दोस्रो खेल सान सिरोमा अप्रिल २० मा हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल

  • तेस्रो आँखा
    लेखकबाट थप