• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो


  • 2.3K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

    काठमाडौं २५ कात्तिक । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । 

    images

    यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।


    तेस्रो आँखा