• ट्रेण्डिङ्ग :
बक्यौता रकम १५ दिनभित्र नतिरे उद्योगीहरुको लाइन काटिने

बक्यौता रकम १५ दिनभित्र नतिरे उद्योगीहरुको लाइन काटिने


  • 3.0K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    बक्यौता रकम १५ दिनभित्र नतिरे उद्योगीहरुको लाइन काटिने

    काठमाडौं २८ कात्तिक । अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काटिने भएको छ । बुधबार पत्रकार सम्मेलन गरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरुको लाइन काटिने बताउनु भएको छ ।

    images

    गत आइतबारको मन्त्रीपरिषद् बैठकले उद्योगहरुको लाइन जोडन् निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नतिर्ने उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो ।


    तेस्रो आँखा