काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर

काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर


  • 3.3K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.1K Views

    काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर

    काठमाडौं २९ कात्तिक । देशको संघीय राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो ।

    images

    वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ११ः०६ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७२ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

    Capture-1.png


    तेस्रो आँखा