• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा नौ सयले बढ्यो

सुनको मूल्य तोलामा नौ सयले बढ्यो


  • 3.8K
    SHARES
    • मंसिर ५, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.9K Views

    सुनको मूल्य तोलामा नौ सयले बढ्यो

    काठमाडौं, ५ मंसिर । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले उकालो लागेको हो ।

    images

    यसअघि सोमबार र मंगलबार पनि मूल्य बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    यसदिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा