• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो


  • 2.6K
    SHARES
    • मंसिर ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

    काठमाडौं, ९ मंसिर । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले उकालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ६७ हजार २ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ४० रुपैँयामा  कारोबार भएको थियो ।


    तेस्रो आँखा