• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो


  • 3.1K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.7K Views

    सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

    काठमाडौँ, १९ मंसिर । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 


    तेस्रो आँखा