• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो


  • 2.4K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

    काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।


    तेस्रो आँखा