कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु


  • 2.2K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

    कङ्गो, २१ मंसिर । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाको मृत्यु भएको छ । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताउनुभयो । 

    images

    अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ । जसलाई कंगोले महामारीको रुपमा घोषणा गरेको छ । फ्लूसँग मिल्दोजुल्दो लक्षणहरू भएको बताइएको छ । अहिलेसम्म ७१ जनाको ज्यान गएको छ । जसमध्ये २७ जना स्वास्थ्य संस्था र ४४ जना स्थानीय समुदायका छन् । करिव ३०० जना निको भइसकेका छन् । सिन्ह्वा


    तेस्रो आँखा