सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत


  • 7.3K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं, ८ मंसिर । सामलिङ्ग पावर कम्पनीको  सेयर नेपाल स्टक एक्चेञ्ज ९नेप्से०मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

    images

    अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ । कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ । कम्पनीले  ४(८ कात्तिकसम्म सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # सामलिङ्ग पावर कम्पनी

  • तेस्रो आँखा