• ट्रेण्डिङ्ग :
सुनको मुल्य तोलामा ४ सय रुपैँयाले बढ्यो

सुनको मुल्य तोलामा ४ सय रुपैँयाले बढ्यो


  • 5.7K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 8.8K Views

    सुनको मुल्य तोलामा ४ सय रुपैँयाले बढ्यो

    काठमाडौँ, २४ मंसिर । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

    images

    आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    तेस्रो आँखा