• ट्रेण्डिङ्ग :
बिहीबार सुनचाँदीको मूल्य स्थिर

बिहीबार सुनचाँदीको मूल्य स्थिर


  • 3.2K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    बिहीबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं, २७ मंसिर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ हजार रुपैयाँले बढेको सुन आज त्यही मूल्य कारोबार भइरहेको हो ।

    images

    छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय छ । चाँदीको मुल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा