• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो


  • 3.8K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.8K Views

    सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

    काठमाडौँ, ४ पुस ।  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको हो । 

    images

    यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    तेस्रो आँखा