• ट्रेण्डिङ्ग :
अण्डाको मूल्यमा प्रतिक्रेट ५ सय पुग्यो

अण्डाको मूल्यमा प्रतिक्रेट ५ सय पुग्यो


  • 2.8K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.3K Views

    अण्डाको मूल्यमा प्रतिक्रेट ५ सय पुग्यो

    काठमाडौं, ४ पुस । कुखुराको अण्डाको मूल्यमा वृद्धि भएको छ । भोलि शुक्रवारदेखी लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ ।

    images

    संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५ सय रुपैयाँ प्रतिक्रेट पुगेको छ ।

    चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको संघले जनाएको छ ।


    तेस्रो आँखा