• ट्रेण्डिङ्ग :
सुनको मूल्य आज पनि घट्यो

सुनको मूल्य आज पनि घट्यो


  • 2.5K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    सुनको मूल्य आज पनि घट्यो

    काठमाडौं ५ पुस । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज प्रतितोला सुनमा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला  सुनको मूल्य १ लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको छ।

    images

    अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ लाख ४९ हजारमा कारोबार भएको  थियो । महासंघका अनुसार आज चाँदी भाउ पनि घटेको छ । २० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।


    तेस्रो आँखा