फुटबल खेलका दौरानमा भएको झडपमा २६ जना घाइते

फुटबल खेलका दौरानमा भएको झडपमा २६ जना घाइते


  • 6.7K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    फुटबल खेलका दौरानमा भएको झडपमा २६ जना घाइते

    काठमाडौं, २३ फागुन । मेक्सिकोमा शीर्ष डिभिजनको फुटबल लिगको एक खेलका क्रममा भएको हिंसामा परि कम्तिमा २६ जना घाइते भएका छन् । 

    images

    क्वेरेटारो तथा एटलसबीचको लिग खेलका क्रममा समर्थकबीच भएको झडपका क्रममा कम्तिमा २६ जना घाइते भएको बताइएको छ । 

    ला कोरेगिडोरा स्टेडियममा ६३ औं मिनेटको खेल चलिरहदा झडप सुरु भएको थियो । घायतेमध्ये कम्तिमा १० जना गम्भिर अवस्थामा रहेका छन् । 

    झडपपछि खेल स्थगित गरिएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप