९२ लाख रुपैयाँसहित ३ जना पक्राउ

९२ लाख रुपैयाँसहित ३ जना पक्राउ


  • 2.6K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.0K Views

    ९२ लाख रुपैयाँसहित ३ जना पक्राउ

    काठमाडौँ १० पुस । प्रहरीले जोरपाटीबाट ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् । 

    images

    गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुबाट ९२ लाख बरामद गरेको हो । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
     

     


    तेस्रो आँखा