• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 2.5K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सुनको मूल्य बढ्यो

    काठमाडौं ११ पुस । नेपाली  बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

    images

    सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको छैन ।

    आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।      
     


    तेस्रो आँखा