मोहन वैद्य किरण अस्पताल भर्ना

मोहन वैद्य किरण अस्पताल भर्ना


  • 2.7K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    मोहन वैद्य किरण अस्पताल भर्ना

    काठमाडौं १२ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो । 

    images

    महासचिव वैद्यको सचिवालयका अनुसार उहाँलाई विगतदेखि दम तथा श्वासप्रश्वासको समस्या छ । श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा