• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढ्यो


  • 3.2K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.0K Views

    सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढ्यो

    काठमाडौं, १८ पुस । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय  रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन भने सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो।


    यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन भने  चाँदी तोलामा १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।


    तेस्रो आँखा