• ट्रेण्डिङ्ग :
सुनको मूल्यले राख्याे नयाँ किर्तिमान, ताेलाकाे एक लाख पाँच  हजार पाँच सय रुपैयाँ

सुनको मूल्यले राख्याे नयाँ किर्तिमान, ताेलाकाे एक लाख पाँच  हजार पाँच सय रुपैयाँ


  • 8.2K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    सुनको मूल्यले राख्याे नयाँ किर्तिमान, ताेलाकाे एक लाख पाँच  हजार पाँच सय रुपैयाँ

    काठमाडौं, २५ फागुन। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ  कायम भएको छ।

    मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ।  

    आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ।


    तेस्रो आँखा